SAMT third batch

SAMT third batch

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SAMT third batch, Education Website, Sudurpaschim, Kailali.

23/01/2026

जनजी आन्दोलन पछि देशमा स्थिर आउन खोजेको छ| नेपाललाई काम गर्ने सरकार चाहिएको भ्रष्टाचार होइन वर्षौंदेखि हाम्रोलाई हेरियो तर यसपालि चाहिँ फेरिनुपर्छ| हामी सुध्रिन जरुरी छ देशको लागि सुध्रिनुपर्छ | विगतका नेताले थुप्रै दुःख दियो| अबको चुनावले हाम्रो देश कुन दिशातर्फ जान्छ भन्ने जनाउँछ| तपाईँहरूको मत निकै महत्त्वपूर्ण रहेको छ। त्यसैले स्वतन्त्र भएर हाम्रोलाई होइन राम्रालाई हेर्नुस् | हाम्रो सैनिकसँग जोडिएको गुरुहरू आर्मी स्टाफहरू गैर कर्मचारी दिदी दाईहरू यसपालि भोट बदलिन जरुरी छ। विगत १० वर्षदेखि who is the prime minister भन्दाखेरि भ्रष्टाचारी केपी ओलीको नाम नआओस् त्यसैले गुरु गुरुआमाहरू पनि यसपाली नयाँलाई हेर्न जरुरी छ। सोच बदल्नुस् भोट बदल्नुस्।

04/01/2026

Regarding the parents day 2082

Invitation.
सैनिक आवासीय महाविद्यालय, तेघरी कैलाली
SAMT first batch
⚫️⚪️

01/01/2026

हाम्रो देशको मजबुत खम्बाहरू
देशको आशा हरु
कलिलो मुनाहरू
भविष्यको कर्णधार

Photos from SAMT first batch's post 15/12/2025

You are in our memories dear seniors.

There’s always a bond that will connect us when we meet, a proud sainikian 🫂❤️

09/12/2025

Into the finals

Breaking: Sudurpaschim Royals qualifies for the NPL Finals after a dominating win versus Biratnagar Kings. ❤️

07/12/2025

सैनिक आवासीय महाविद्यालय, तेघरी,कैलालीका प्रिन्सिपल श्रद्धेय सिद्धेश्वर पन्त (प्रकाश)ज्यूलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

05/12/2025

Happy birthday to our housemaster 🙏 dear Puspa Raj Joshi sir.
You are in our heart 💕
family

सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली

Photos from SAMT third batch 's post 30/11/2025

Recalling that time when everything was
🔴RED and ⚪️WHITE
…………
DO YOU MISS THOSE DAYS??

29/11/2025

We will like to welcome all the friends,seniors and juniors in our officials page❤️😍

28/11/2025

Congratulations batchmates and junior.
Keep on progressing.

हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको शुभकामना ।

Photos from SAMT third batch 's post 26/11/2025

Throwback to the incredible SAMT memories!

This was the last time the unforgettable Third Batch was together. Every laugh, every moment priceless.
Missing all my SAMT family! 🥺

अविश्वसनीय SAMT सम्झनाहरूमा फर्केर!

यो त्यो अन्तिम पटक थियो जब अविस्मरणीय 'तेस्रो ब्याच' सँगै थियौँ। हरेक हाँसो, हरेक पल अमूल्य छ।

मेरो सबै SAMT परिवारलाई धेरै मिस गरिरहेको छु! 🥺

Want your school to be the top-listed School/college in Kailali?
Click here to claim your Sponsored Listing.

Website

Address

Sudurpaschim
Kailali