Nepal Update

Nepal Update

Share

Nepali Online portal covering daily news and updates on politics, economics, sports, business, etc

27/02/2025

भूकम्पको अपडेटः बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरव कुण्डलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ !

स्रोत: NEMRC/DMG

21/02/2025

प्राबिधिक कारणले गर्दा हामी हजुरहरुको माझ आएका थिनौ आज बाट हामी फेरि सन्चालनमा आयेका छौ हजुरहरुलाई पर्न गएको असहजको लागि क्षमा गर्दिनुहोला आज बाट निरन्तर प्रयास गर्दै हजुरहरुको माझ आएका छौ साथ र माया गर्दिनु होला । #नेपालअपडेट

15/02/2025

बाराको कलैयामा मध्यरातमा सुधार केन्द्रमा यसरी गरियो युवकमाथि कुटपिट

Want your business to be the top-listed Advertising & Marketing Company in Kalaiya?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Kalaiya