Shambhu Rice Mill

Shambhu Rice Mill

Share

Since 2006.

01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

01/05/2026

बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि

17/04/2026

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
मातृ देवो भव। नास्ति मातृसमो गुरु। सर्वतीर्थमयी माता।
नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा॥
मातृदिवसस्य शुभाशया।

14/04/2026

विक्रम सम्वत् 2083 सालको नयाँ वर्षको अवसरमा देश-विदेशमा रहुनुभएका सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुमा आपसी सदभाव, मेलमिलाप र भाइचाराको अभिवृद्धि होस् भन्ने कामनाका साथै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

09/04/2026

"व्यवसायी हुनु अघि, म कृषकको छोराको रूपमा जन्मिएको थिएँ र म पनि कृषक हुँ। म यो उद्योग सञ्चालन गर्दैछु ताकि म हरेक किसानको समस्याहरू समाधान गर्न र आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सकूँ, जुन मैले प्राविधिक कमीका कारण खेती गर्दा सामना गरेको थिएँ।"

30/03/2026

गर्वका साथ नेपाली 🇳🇵

16/03/2026

तपाईले धेरैबाट सेवा लिन सक्नुहुन्छ तर हाम्रो जस्तो कसैले तपाईलाई प्रदान गर्न सक्दैन। अब अनुभव लिनुहोस्, र मूल्याङ्कन गर्नुहोस्।

11/03/2026

शुभ बिहानी।

08/03/2026

Happy Women's Day.

05/03/2026

शुभ प्रभात

03/03/2026

Happy Holi 2082

Want your business to be the top-listed Business in Kapilvastu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Banganga-9, Chaubah
Kapilvastu
32800