CHIRE

CHIRE

Share

यो हैन बिर्से तिमिलाई,
तर प्रिय यादसम्म आउन पनि त लाएक हुनु पर्छ !!

05/05/2025

एउटा झिनो आसा बोकेर जिन्दगी सकियो
खुसी आउने बाटाहरु पनि बेठेगान रहेछन् !

02/05/2025

रात कहिलेकाहीँ निन्द्राको लागी होईन,
सम्झनाहरुको चिहान बनाउँन आउँछ..!

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu