Kalika Media HD
This Page is Owned by
Bageshwari Media House pvt.Ltd.
29/04/2026
प्रदेशले मलाई केवल संघर्ष होइन,
जीवनको यथार्थ सिकाएको छ।
सायद जीवन यही हो—
जहाँ सपना र पीडा सँगसँगै हिँड्छन्।
विद्या शाही
हाल: जापान
“आधा ज्यान उतै छुट्यो” - न्युँ कालीका अँनलाईन kalika new online news tosay news kalika news
17/04/2026
अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।
कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबु-छोरा बेपत्ता - न्युँ कालीका अँनलाईन kalika new online news tosay news kalika news
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेकाे शुभकामना l
06/04/2026
रहफमा आज #
लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न |
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ को रहफमा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
समुदायमा बढ्दो लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका सभा-अध्यक्ष उपेन्द्र बहादुर रावल रहेका थिए भने प्रमुख अतिथिको रूपमा तुर्माखाँद गाउँपालिका की उपाध्यक्ष तथा न्याय समिति अध्यक्ष बिमला कुमारी शाहीको उपस्थिति रहेको थियो।
कार्यक्रममा तुर्माखाँद गाउँ पालिकाका उजुरी प्रशासक अधिकृत प्रेम बहादुर बुढा, न्याय समिति सदस्य सुनिता शाही तथा गाउँ कार्यपालिका सदस्य एवं न्यायपालिका सदस्य झंकर बहादुर नेपालीको पनि सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई लैंगिक तथा घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था, पीडितले पाउने सेवा तथा न्यायिक प्रक्रियाबारे जानकारी गराइएको थियो। साथै, समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्दै हिंसा विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।
उक्त कार्यक्रमको सञ्चालन वडा सचिव जनक थापाले गर्नुभएको थियो।
स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
Click here to claim your Sponsored Listing.