Job For All

Job For All

Share

We job for all team is specially providing information to all the Nepalese citizen those who want to work for several company at abroad or in side the country.

03/06/2021

कतार स्थित एक मल्टीनेशनल कम्पनीको लागी हेभी तथा लाइट ड्राइभरहरुको माग भइआएकोले निम्न योग्यता भएका नेपाली दाजुभाइले तुरुन्त संम्पर्क गर्नुहोस ।

पदः हेभी तथा लाइट ड्राइभर
माग संख्या ः १२० जना

योग्यताहरु ः
कतारको लाइसन्स् भएको हुनुपर्ने छ ।
मासीक तलब ः १,८५० कतारी रियाल
खाना बस्न तथा ट्रान्सपोर्ट को ब्यवस्था कंम्पनी द्धारा दिइने छ ।
ट्याटु नभएको हुनुपर्ने छ ।
अंग्रजीमा बोल्न सक्ने तथा बोलेको बुझ्न सक्ने हुनुपर्ने छ ।
तल उल्लेखीत इमेलमा आफनो डकुमेन्ट पठाउनुहुन अनुरोध गर्दछौ ।

[email protected]
+977-9818235364
+977-9867547218

Want your business to be the top-listed Recruitment Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Lazimpath/Kathmandu
Kathmandu
44600