Noble Impex Customs Clearing Agency
This company is created in order to help both importers, exporters and the customs administration. (Official Licensed Customs Agent from Government of Nepal)
18/06/2026
सूचना...
आ.व. २०८३/०८४ को EXIM Renew सेवा आजदेखि सुचारु गरिएको र आगामी आर्थिक वर्षका लागि EXIM नवीकरण आजदेखि नै गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराइन्छ। उक्त जानकारी सम्बन्धित सेवाग्राहीहरूलाई अवगत गराई आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ।
साथै, NNSW Portal मार्फत EXIM Renew प्रक्रियामा Paid अवस्थामा रहेका तर नवीकरण पूरा नगरेका सेवाग्राहीहरूलाई समयमै नवीकरण गर्न जानकारी गराई सहजीकरण गरिदिनु हुन अनुरोध छ। आ.व. २०८२/०८३ को EXIM असार मसान्तभित्र नवीकरण नगरेमा थप जरिवाना (Fine) लाग्ने भएकाले सो सम्बन्धमा सेवाग्राहीहरूलाई समयमै जानकारी गराइदिनु हुन समेत अनुरोध छ।
सूचना प्रविधि प्रणाली स्वचालन तथा विकास शाखा
भन्सार विभाग
थप जानकारी र भन्सार सम्बन्धी काम परेमा WhatsApp 984-1672935 ,9813222368 सम्पर्क गर्नु होला।।🇳🇵🇳🇵
impex customs clearing Agency
Click here to claim your Sponsored Listing.