FarwestRj
No Bio Yet This is Raj from Nepal: I have been in India for 12 Years and I was also part of Indian Journalism such as Nyay Bharat and Toi group.
27/03/2025
EPS Job Application Form B.S. 19-12-2081
WhatsApp: 974-9318719
15/03/2024
नमस्कार सब्बै साथि भाइ दाजु हरु लाइ
फार्वेस्ट कम्प्युटर एंड टेक्नोलोजी काठमान्डौ किर्तिपुर
अब अझै धेरै सेवा हरु को साथ् आएका छौ
सेवा गर्ने मौका अवस्य दिनु होला
१) सब्बै पर्कार का अनलाइन कार्य ( लोकसेवा, सिक्षक सेवा, बेङ्किङ्ग, स्वास्थ्य, त्रिभुवन विश्व बिद्यालय, खेलकुद, टेलिकम, पुलिश रिपोर्ट, कोविड क्यु आर, काउन्सिलोर बिभाग, कोरिया भाषा जाब, जापानिज जे एल पी टि फर्म, इ डिभी , इन्टरनेट, टिभी, बिल भुक्तानी, ई पासपोर्ट सम्बन्धि सम्पूर्ण कार्य तथा सम्पूर्ण को बारे मा परामर्श
२) ट्राभल को लागि फ्लाइट तथा बस बुकिङ्ग डोमेस्टिक इन्टर नेसनल
३) सुपथ मूल्य मा फोटो कप।, कलर प्रिन्ट , थेसिस प्रिन्ट
४) बाइण्डिङ्ग , लेमिनेसन,स्क्यानिंग नेपालि टाइपिङ्ग,
५) आकर्षक फोटो प्रिन्ट तथा फ्रेम
६) अर्जेन्ट पासपोर्ट, एम आर पी फोटो ५ मिनट मै
७) यूरो पास सी भी, रेजुमे , कभर लेटर, लेटर हेड
८) आइडी कार्ड, स्ट्याम्प ,
नयाँ काम नयाँ बर्ष देखि
१) कम्प्युटर कोर्ष १ महिना बेसिक देखि १ बर्ष एड्भांश
२) आउट डोर फोटोग्राफी
फेसबुक प्रोफ़ाइल, पेज मा फलोवर बढाउने
पोस्ट मा लाइक कमेंट्स बढाउने
फेसबुक बुस्टिंग गर्ने
युटुब मा सस्क्राइबर बढाउने भ्युज बढाउने तथा सब्बै काम गरिन्छ
तथा हाम्रो युटुब चेंनल ले १००० ससक्राइबर क्रस गरि सकेको हुदा त्यस चेनल लाइ भ्लोगिंग, डेली अपडेट चेंनल मा कन्भर्ट गर्न दक्ष प्रतिनिधि आवस्यक भएको ले इच्छुक योग्य उमेद्वार ले आफ्नो रेजुमे हाम्रो जी मेल आइडी मा पठाई दिनु हुन् अनुरोध गरिन्छ।
योग्यता: +२ पास तथा सोसल मिडिया सम्बन्धि ग्यान भएको DSLR क्यामेरा चालाउन जान्ने
गर्नु पर्ने काम : दिएको ठाउ तथा घटना स्थान मा संलग्न भै उक्त रेकोर्डिंग गर्ने
निसुल्क ट्रेनिंग १ महिना सम्म दीईने छ।
हाम्रो यहा भिभिन्न ब्राण्ड का Earpods उपलब्ध छन् रेट ४५०/- देखि ५००० सम्म
तथा मोबाइल समान हरु कम्पुटर, कम्पुटर का समान हरु सस्तो मा पुलाबध छन्
कम्पुटर सेट : १५५००/- i3 देखि ५०००० सम्म अर्डर अनुसार डेलिभरी गरिन्छ।
सम्पर्क : राज धामी
मोबाइल : ९७४९३१८७१९
जी मेल : farwestrj .com
एड्रेस : किर्तिपुर १० काठमान्डौ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44618