Neko Simcard
prepaid sim card of korea,Usa,Canada,Australia,Uk,in Nepal Before you fly.
28/07/2025
Dear students Intek
नेपालबाट कोरिया पढ्न जानुहुने हरुको लागि कोरियाको Simcard नेपालमै
यदि कोहि तपाइहरु छुट्नु भएको भए आजै सम्पर्क गर्नुहोलाः-
Neko Simcard Infotech Pvt.Ltd 🇳🇵
980-3442348 Uddav Paudel
Pk online sewa (Neko Mobile Shop)🇰🇷
010-3136-6785☎️
नोटः- कोरियामा ३०,०००won तिरेर किन्नु पर्ने सिमकार्ड नेपालमा फ्रि मा!
(नेपालीहरु ले सोच्ने तरिका सस्तो सामान ले पखाला लाग्छ)
(तर त्यस्तो हैन) ‼️यो यौटा सेवा हो, यो सुविधा हो, परिवार आफ्नो आफन्त सगं कोरिया पुग्ने साथ सम्पर्क गर्न सजिलो होस भनेर सहजी करण गरिएको हो‼️कोरियामा कानुनी रुपमा दर्ता भएको सिम नेपालको कम्पनी Neko simcard Infotech pvt Ltd . संग सम्झौता भएको र नेपाल सरकार ,नेपाल दुरसञ्चार प्राधिकरण बाट License प्राप्त हाम्रो Simcard ढुक्क सगं चलाउनुस🙏🏽
मलाई लाग्छ तपाइहरुले टोपि जाकेट भिरिरहेको छैन थुप्रै जिम्मेवारी,बाध्यता र सपना भिरिरहनु भएको छ ! विगतको भोगाई पर्खाइ र तडपनलाई पलपल सदुपयोग गर्दै कोरियाको बसाइँ लाई उपलब्धमुलक बनाउनुहोस आज कोरिया जानुहुने २६५जना लाइ शुभयात्रा 🇰🇷❣️🙏🏽 ❣️🇰🇷🇰🇷🇰🇷🇰🇷❣️कोरियामा सिमकार्ड सम्बन्धी वा भाषा सम्बन्धी केही समस्या परे सम्झिनु होला तपाइलाइ सकेको सयोग हामी गर्नेछौ!
सम्पर्क:
Neko Simcard Infotech Pvt.Ldt
A Government-recognized company
Lalitpur Nepal
WhatsApp: 98034-42348🇳🇵010-3136-6785🇰🇷
Email : [email protected]
Connecting People, Sharing Love❣️
28/02/2025
के तपाइको Korea जादै हुनु हुव्छ फाइनल ✈️ आइसक्यो?
यदि हो भने आउनुस हामी तपाइको परिवार सगं जोडनको लागि कोरियाको नेपालमै दिनेछौ
के तपाइ #कोरिया जादै हुदैछ? के तपाइको भयो?
साथै Eps Korea सम्बन्धी सम्पुर्ण काम एकदमै सस्तो मुल्यमा गरिदिनेछौ! 🙏🏽
#कोरियन_सिमकार्ड_किन_नेपालमै_हामी_संग_लिने_त?
#नेपालमै लिन आवस्यक किन?
१, कोरिया ३०,०००won पर्ने सिम नेपालमा सितैमा।
२,कोरियाको airport झरेको केही समयमा activ हुने !
३,कोरियामा ब्यतिगत प्रयोजन र इनटरनेट पर्योग गर्न सजिलो!
४,सिमकार्ड कहा कसरी किन्ने झनझट आदि समस्याबाट मुक्त हुन !
५, १ महिना सम्म सितैमा चलाएर पछि त्यही नम्बरलाइ सेम अपडेट!
६,नेपाल सरकार/ नेपाल दुरसञ्चार प्राधिकरणद्रारा नेपाल मै अनुमति प्राप्त नेपाली कम्पनी Neko Simcard InfotechPvt Ltd (नेको सिमकार्ड इन्फोटेक प्रा.ली) द्रारा फ्रि वितरित! नेपाल भरि
7,सिमकार्ड, सम्बधी केही समस्या परेमा! सम्पर्क गर्ने अपिस कोरिया , नेपाल
८, लामो समय कोरियामा रहेको Sk Kt Lg telecome सिमकार्ड सम्बन्धी अनुभव,
९,पछि केही समस्या परे वा सिमकार्ड चेन्जगर्न परेमा सम्पर्क गर्न सहजता
त्यैसैले हामीलाइ सम्पर्क गर्नुस
हाम्रा सेवाहरु,
* कोरियन Simcard नेपालमै
* Eps online from
* पुलीस रिपोर्ट (Police Report)
* श्रम स्वीकृति (FEIMS)
* सामाजिक सुरक्षा (Social Security Fund)
* भैंसेपाटी ट्रेनिङ्ग from
* Insurance
* Ccvi online from
* Job application from
* Photo copy (रु५) कलर फोटो (रु१०)
नोटः- हाम्रो फेसबुक मार्फत आउने वा हाम्रो Simcard प्रयोग गर्ने मध्य ३ जनालाइ फ्रि हुनेछ साथै सम्पर्क गरेर आउनेलाइ विशेष छुट! आजै सम्पर्क गर्नु होला!
📞9803442348🇳🇵010-3136-6785
(whatsapp/imo/telegram/kakao)
Fb:Uddav Paudel Neko SimcardPk online sewaNeko Simcard Infotech Pvt.Ltd
13/02/2025
के तपाइ #कोरिया जादै हुदैछ? के तपाइको भयो? के तपाइको फाइनल ✈️ आइसक्यो?
यदि हो भने आउनुस हामी तपाइको परिवार सगं जोडनको लागि कोरियाको नेपालमै दिनेछौ 🙏🏽
#कोरियन_सिमकार्ड_किन_नेपालमै_हामी_संग_लिने_त?
#नेपालमै लिन आवस्यक किन?
१, कोरिया 36,000won पर्ने सिम नेपालमा सितैमा।
२,कोरियाको airport झर्न साथ activ हुने !
३,कोरियामा ब्यतिगत प्रयोजन र इनटरनेट पर्योग गर्न सजिलो!
४,सिमकार्ड कहा कसरी किन्ने झनझट आदि समस्याबाट मुक्त हुन !
५, १ महिना सम्म सितैमा चलाएर पछि त्यही नम्बरलाइ सेम अपडेट!
६,नेपाल सरकार/ नेपाल दुरसञ्चार प्राधिकरणद्रारा नेपाल मै अनुमति प्राप्त नेपाली कम्पनी Neko Simcard Infotech Pvt.Ltd (नेको सिमकार्ड इन्फोटेक प्रा.ली) द्रारा फ्रि वितरित! नेपाल भरि
7,सिमकार्ड, सम्बधी केही समस्या परेमा! सम्पर्क गर्ने अपिस कोरिया , नेपाल (Eps section gwarko)
८, लामो समय कोरियामा रहेको Sk Kt Lg telecome सिमकार्ड सम्बन्धी अनुभव,
९,पछि केही समस्या परे वा सिमकार्ड चेन्जगर्न परेमा सम्पर्क गर्न सहजता
त्यैसैले हामीलाइ सम्पर्क गर्नुस!
📞9803442348 (whatsapp/imo/telegram)
Fb:Uddav Paudel
13/02/2025
नेपालमै करिया को प्रिपेड सिमकार्ड १महिना फ्री त्यसपछि आफुलाइ आवश्य परेमा रिचार्ज गरेर चलाउन सक्नु हुनेछ!
Click here to claim your Sponsored Listing.