Nepaledit.com

Nepaledit.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepaledit.com, Media/News Company, New-Baneshwor, Kathmandu.

04/10/2025

आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Photos from Nepaledit.com's post 28/03/2025

समाजवादी मोर्चाको प्रदर्शन

09/03/2025

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् । सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताए । अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उनले जनाए ।

06/03/2025

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज भएका हुन् ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

New-Baneshwor
Kathmandu