Nepal Alert
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Alert, News & Media Website, Kathmandu.
01/06/2026
नेपालले भारतको सीमा मिचेको प्रमाण
नेपाल–भारत सीमामा भारत पक्षले मात्र होइन, नेपाली पक्षबाट समेत सीमा मिचिएको छ । नेपाली पक्षबाट इलाममा ५, झापामा १०, मोरङमा १, सुनसरीमा १३, सप्तरीमा ६, सिराहामा २३, धनुषामा २५, महोत्तरीमा २६, सर्लाहीमा ४०, रौतहटमा १, बारामा १, पर्सामा १२४, कञ्चनपुरमा ५ र कैलालीमा दुई ठाउँमा भारतीय भूमि अतिक्रमण भएको छ ।
सीमा अतिक्रमणमा नेपालका तर्फबाट ८८१ र भारतका तर्फबाट १ हजार ७ सय २२ जना संलग्न रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।यसरी हेर्दा भारतसँग सीमा जोडिएका १५ जिल्लामा गरी २८२ ठाउँमा नेपाली पक्षबाट सीमा अतिक्रमण भएको देखिन्छ । त्यस्तै, भारतीय पक्षबाट ३६१ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको सशस्त्र प्रहरी बलको भनाइ छ ।
-स्रोत सशस्त्र प्रहरी
01/06/2026
देशभर सबैले बिजुलीबाट खाना पकाउने हो भने हाम्रो ट्रान्सफर्मर र सबस्टेसनले धान्दैन, ट्रान्सफर्मर पड्किन्छ । अहिले क्षमता नै छैन । क्षमता बिकाश गर्न पैसा चाहिन्छ । त्यसैको लागि 5% कर लिएको हो । - प्रधानमन्त्री बालेन शाह
नेपालले बिहारकाे भुभाग मिचेकाे हाे? कि बालेन जी बिहारी मुलका हुन?
सरकारले प्रष्ट नपारे याे कुरा उठिरहन्छ 🔥📈✍️🇳🇵
Puran Khatri
31/05/2026
MP Harka Sampang says, "छिमेकीले मि"चेको भूभाग फिर्ता गर्न पहल गर्नु छैन उल्टो आफुले मि"चेको रे ? टुङ्लुङ टुङ्लुङ पार्टीको भिजन वाला प्रधानमन्त्री !"
29/05/2026
WOW 😮: बजेट भाषणपछि संसद् भवनको लबीमा प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग भेटघाट गर्ने क्रममा रास्वपा सांसद विदुषी राणालाई आफूले लगाएको सेतो जुत्ता नेपाली ब्रान्ड गोोल्डस्टारको भएको देखाएका थिए। गोल्डस्टार कम्पनीकी मालिक रहेकी सांसद विदुषीसँगको छोटो कुराकानीमा प्रधानमन्त्रीले नेपाली उत्पादन प्रयोग गर्ने कुरा उजागर गरेका हुन्।
धेरै दिनपछि बालेनले भोलि दुई शब्द
B***n: ढुक्क हुनुस !
29/05/2026
Breaking 😮: बालेन शाह नेतृत्वको सरकारले ल्याएको बजेटमा रेलमा'र्ग सम्बन्धी उल्लेख:
- बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रु'तमा'र्ग प्रस्थान बिन्दु सम्मको रेलमा'र्ग निर्माण कार्य अगाडि बढाइनेछ।
- निर्माणाधीन बर्दिबास-विराटनगर रेलमा'र्गको बाँकी काम सम्पन्न गर्न रकम वि'नियोजन गरिएको छ।
- निर्माणाधीन जनकपुर-जयनगर-बर्दिबास रेलमा'र्गको बाँकी काम सम्पन्न गर्न रकम वि'नियोजन गरिएको छ।
29/05/2026
Breaking: Nepal Government has doubled Night duty allowance (भत्ता) for nursing.😮
29/05/2026
MP Harka Sampang says, "युवालाई न्युनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको विरोध गर्नेछौँ !"
Click here to claim your Sponsored Listing.