Correct knowledge
providing updated knowledge to people, try to help others and many more.
27/03/2026
नेपालको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा बालेन्द्र शाह तथा उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
जेन–जीको अपेक्षाअनुसार लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सरकारलाई सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏
06/03/2026
Bhaktapur 2 update
Rajiv Khatri 🔔 3060
Mahesh Banset ☀️ 1573
Kabir Rana 🌳 484
मतदाता नामावलीमा नाम भएमा यि मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जानुपर्ने हुन्छ।
१.मतदाता परिचयपत्र
२.नागरिकताको प्रमाणपत्र
३.राष्ट्रिय परिचयपत्र
४.राहदानी
५.सवारीचालक अनुमतिपत्र
६.जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
मतदान समय: बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म
-
27/02/2026
३ दिन चुनावको लागि सार्वजनिक बिदा सम्बन्धी सूचना !
17/02/2026
टाइगर लाई रिस उठाउनु हुदैन । Tiger is back. Congratulations Nepal
21/01/2026
गत सोमबार जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा वरिष्ठ नेता बालेन साहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए । मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘केटो’ वा ‘छोरो’ हुन्छ । तर एमाले नेता बस्नेतले उक्त शब्दलाई बंग्याउँदै ‘छाउरा’ भनेर अथ्र्याएका छन्, जसको नेपाली अर्थ ‘कुकुरको बच्चा’ हुने भन्दै आलोचकहरूले आपत्ति जनाएका छन् ।
यस अभिव्यक्तिलाई मधेशी समुदायप्रति अपमानजनक र घृणात्मक भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विरोध भइरहेको छ । कतिपयले बस्नेतमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
***n
Click here to claim your Sponsored Listing.