Roshan Basnet

Roshan Basnet

Share

हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता हेईनन्, जीवत र बोल्ने जनता हुन ।

14/01/2026

हासो यहाँ बजारमा बिक्ने वस्तु भयो
दुख लुकाउनु नै सभ्यता ठहरियो
कमजोरी देखाउनु अपराध भयो
र संवेदनालाई नै दोषी बनाइयो

समयको नाममा घडीले मलाई दौडायो
तर गन्तव्य भने कहिल्यै देखिएन
जित्ने होडमा सबै अन्धा बने
हार्नेको कथा कसैले लेखेन

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu