Daily Fact
साँच्चै रोचक तथ्यहरू, हरेक दिन!
21/05/2026
देशमा सबैभन्दा बढी त'ल'ब कसैको हुनेछ भने त्यो शिक्षकको हुनेछ ।
✍️: Rabi Lamichhane
Breaking: गलत अफवाह फैलाएको भन्दै दुर्गा प्रसाईं पर्साको वीरगञ्जबाट पक्राउ परेका छन्।
सरकारले केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।
Ignore Fake News: भारतबाट रु. १०० भन्दा बढीको सामान किन्दा भन्सारमा सर्वसाधरणलाई दुर्व्यवहार भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुर्व्यवहार नगर्न र सम्मान व्यवहार गर्नुपर्ने अन्तरिम आदेश मात्र जारी गरेको हो।
PS. केहि दिन अगाडी विभिन्न मिडियामा आएको जस्तो भन्सार छुट दिने वा भन्सार नलाग्ने बारे केही पनि निर्णय नभएको सर्वोच्च अदालतले जनाएको छ।
Source. Supreme Court's Spokesperson
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ,समाचार कमेन्ट्मा ।
काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या
14/05/2026
Breaking: सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा उठेका विषयमा छानविन गर्न समिति गठन गरेको छ। 😯
13/05/2026
Education Minister Sasmit Pokharel regarding teacher involvement in politics says, “मदन भण्डारीले नै भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु । उहाँले ‘महाराज यदि राजनीति गर्ने भए श्रीपेच खोलेर आउनु’ भन्नुभएको थियो । हामीले पनि शिक्षकहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउनु मात्र आग्रह गरेका हौँ । कसैलाई पनि हामीले राजनीति गर्न निषे'ध गरेका छैनौँ ।”
13/05/2026
आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक्रम रहेको छ। *Updated
12/05/2026
कस्तो लाग्यो यस्तो निर्णय: सरकारले अब प्रत्येक दिन १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय निर्धारण गरेको छ भने हिउँदे र बर्से बिदाको अवधि ४५ दिनबाट घटाएर ३० दिन कायम गरेको छ ।😮
सरकारले नीति तथा कार्यक्रम घोषणा मार्फत शिक्षा क्षेत्र सुधारका लागि अघि सारेका योजनाहरु:
- माध्यमिक तहसम्म निःशुल्क शिक्षा!
- निजीलाई सेवामुखी बनाउने !
- उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउने!
- १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र सिकाई प्रविधिको विकास!
- विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने नीति!
- विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई प्राथमिकता!
- विपन्न, सीमान्तकृत, दलित आदिवासीलगायतका बालबालिकामा गुणस्तरीय शिक्षा!
- पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600