Sathi Updates Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi Updates Nepal, News & Media Website, New Baneshwor, Kathmandu.
09/05/2026
सांसद आशिका तामाङले संसद अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमहरू पाँचतारे होटल वा बाह्य हलमा आयोजना गरिनु आवश्यक नभएको भन्दै प्रश्न उठाएकी छन्।
उनले सिंहदरबारभित्र पर्याप्त सभाहल हुँदाहुँदै बाहिर कार्यक्रम गर्दा हुने खर्च र त्यसको लेखाजोखा कसले गर्ने भन्नेबारे पनि प्रश्न गरेकी छन्।
त्यस्तै, उनले सुरक्षाको कारण देखाएर महँगा स्थानमा कार्यक्रम गर्नुको औचित्यमाथि पनि टिप्पणी गर्दै, यस्तो अभ्यासले फजुल खर्च रोक्ने प्रतिबद्धतासँग मेल नखाने बताएकी छन्।
09/05/2026
सुकुम्बासीको पक्षमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज माइतीघरमा ठूलो खबरदारी सभा गर्ने भएको छ ।
08/05/2026
शिक्षा मन्त्री सस्मित पोखरेलले जनताबाट अनुमोदित चुनावी वाचापत्र बमोजिम नै विद्यार्थी संगठन खारेज गरिएको स्पष्ट पार्नुभएको छ। मन्त्री पोखरेलका अनुसार रास्वपाको नीति अनुसार नै यो कदम चालिएको र यसले शैक्षिक सुधारमा सहयोग पुग्ने विश्वास सरकारको छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44600