Bimal lama
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal lama, Politician, Kathmandu.
24/01/2025
असफलता भनेको अन्त्य होइन, नयाँ सुरुवात गर्ने मौका हो।
29/01/2023
आफुले सके सम्म निरन्तर रूपमा सामाजिक, राजनैतिक
र र व्यवसायिक कार्यमा लागिरहेको छु र लागिरहने छु
25/04/2022
एकपटक हाम्रो बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को सबै उमेद्वारहरू सँगै राखौ र उनीहरूको क्षमता ,योग्यता, उनीहरूको योजना, उनीहरूको व्यक्तित्व ,आचरण, उनीहरूको व्यवहार ,उनीहरूको शैक्षीक योग्यता , समाजले उनीहरूलाई हेर्ने नजर सबै बिषयमा छलफल गरौं र त्यसको आधारमा यहको नागरिक ले भोट दिने निर्णय गर्न पाए कस्तो हुन्छ होला???
Click here to claim your Sponsored Listing.