Nepaldeep

Nepaldeep

Share

तपाईको भरोसा हाम्रो जिम्मेवारी ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

नेपालदीप.कम

तपाईको भरोसा हाम्रो जिम्मेवारी ।

हामी नेपाली जनताले पटक–पटक गर्दै आएका त्याग र बलिदानको गौरवपूर्ण इतिहासबाट प्राप्त परिवर्तनको पहरेदारी गर्न प्रतिबध्द छौं । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता र विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धनप्रति समर्पित छौं । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध छौं ।

Telephone

Address

Anamnagar
Kathmandu
44600