Mahagadhimai.com

Mahagadhimai.com

Share

Always Speaks Truth

08/07/2026

महावीर पुनले एलन मस्कको उदाहरण प्रस्तुत गर्दै नेपाली युवालाई ठूलो सोच राख्न, नयाँ प्रविधि र नवप्रवर्तनमा लाग्न तथा निरन्तर मेहनत गर्न प्रेरित गरेका छन्। उनले सफलता हासिल गर्न सपना मात्र होइन, दृढ संकल्प, निरन्तर प्रयास र सिर्जनशील सोच आवश्यक हुने सन्देश दिएका छन्।

08/07/2026

प्रेमबहादुर हुमागाईंले आफू दुई दिनदेखि खाना खान नसकेको र खान खोज्दा पनि बान्ता हुने गरेको बताएका छन्।

08/07/2026

अत्यधिक गर्मीबाट सर्वसाधारणलाई राहत दिन विराटनगर महानगरपालिकाले सडक किनारमा ‘मिस्ट स्प्रे’ प्रणालीको परीक्षण सुरु गरेको छ। बिजुलीका पोलमार्फत सूक्ष्म पानीको फोहोरा छर्केर पैदलयात्री, यात्रु तथा व्यस्त सडक प्रयोग गर्ने नागरिकलाई शीतलता दिने उद्देश्य राखिएको छ। परीक्षण सफल भए यो प्रणाली विराटनगरका अन्य व्यस्त सार्वजनिक क्षेत्रमा पनि विस्तार गरिने महानगरले जनाएको छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
44600