Prakash bhatta
पेज लाइक गर्न न भुल्नु होला
12/07/2024
एक दिनको प्रकोपमा धेरै दु:खद खबर,,
बिहानै दु:खद खबर:
१) बस नम्बर १:
चितवनको लेदो सहितको पहिरोमा परेको बसमा ४१ जना यात्रु सहित काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स, बसबाट ३ जना यात्रुले हाम फालेर ज्यान बचाए।
२) बस नम्बर २:
चितवनको पहिरोमा परेको बस वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना यात्रु थिए।
३) चितवनको सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ।
४) अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ ।
५) म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
Click here to claim your Sponsored Listing.