MajjaHub
“Fun • Memes • Entertainment | Welcome to Majjahub 🚀”
#क्यालेन्डरको असार त हरेक वर्ष आउँछ, तर #सुकुम्वासीको #लालपुर्जा आउने "असारको तेस्रो साता" भने चुनाव आउने वर्ष मात्र आउँछ! 😁😆 #आश्वासन #लालपुर्जा
संसदमा बोल्दा बोल्दै गृहमन्त्री सुधन गुरुङले रामकुमारी झाक्री लाई हासेको देखेर गर्व महसुस भएको छ - दिदी पनि हाँस्नुभयो भनेपछि...
झाक्री दिदी लाई सधै फायर भएर फायरिङ मात्रै गरेको देखेको हुनाले हासेको देख्नु विश्वकै आठौं आश्चर्य हुनसक्छ!!😁😂
बब्लु भन्ने मान्छे मैँ हुँ भन्ने माननीयलाई जब राष्ट्रसेवकले नराम्ररी झपारे ...😁😂😆
रास्वपाको #ब्लु #क्रान्ति पनि अन्तिममा नांगै त हुने होइन नि? बढो शंका लाग्यो!😁😂😆
बिक्न छोडेका हनिट्र्यापर, डिप्रेसनको सिकार भएका देखी अनेक खाले नमुना हरु दिनहुँ जस्तो माइतीघरमा बस्छन, बेलुकी सुत्न मात्र रुम जान्छ्न!!😁😂😆
बालेन र सुधनलाई महेश बस्नेतको चेतावनीः एक एक हिसाबकिताब हुन्छ!😁
'कर्मचारी महोदय' - कुर्सी दायाँबायाँ हुनेबित्तिकै देश दुर्घटनामा जाने कथन अब सुन्न नपाइने होकि? 😁😂
नेपाली समाजमा एउटा प्रचलित उखान छ 'कुन दिन सासुको कुन दिन बुहारीको', डा. रावल ले पनि मौकामा चौका हानेछन!😂
कम्युनिस्ट एकता र सहकार्यको बेमौसमी बाजा फेरि बज्न थालेपछि त्यो बजाउने कलाकारहरु लाई नसम्झी बस्नै सकिँदैन!😁😂 ゚viralシfypシ゚viralシalシ
केपि - प्रचण्डको राजनीतिक प्याचअप र पारपाचुकेको पनि कुनै ठेगान नहुने हो!! 😁😂
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu