Bisan Rai
"Work Hard Dream Big "
Dream korea
06/04/2026
Agriculture & Livestock तर्फ सन् २०२५ को कोरियन भाषा परीक्षा नतिजा प्रकाशन भएको छ। फाराम भर्ने ३५,२१८ जना मध्ये २७,७६४ परीक्षामा सामेल हुनुभएकोमा २,०२० जना उत्तीर्ण हुनुभएको छ।
उत्तीर्ण व्यक्तिहरूले Skill and Competency test अन्तर्गत Competency test का लागि इपिएसले शाखाले निकालेको सुचना अनुरुप योग्यता र कागजपत्र भएमा चैत्र मसान्त भित्र [email protected] मा पेश गर्नुहुन अनुरोध छ। यदि उल्लेखित योग्यता र कागजपत्र नभएमा अनिवार्य पेश गर्न आवश्यक छैन् । Competency test को बारे सुचना हेर्न अघिल्लो पोष्ट हेर्नुहोला।
बल्लतल्ल भेटघाट भयो 😊🇳🇵
***n
हर्क साम्पाङको दमदार प्रस्तुति 🇳🇵
***n
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
44600