Rajesh Hamal /Devendra panday
Music video director
17/02/2026
छिट्टै आउदै छ
22/11/2025
आज ओप्सना फिल्मस् प्रालिको प्रस्तुतीमा प्रमुख अतिथि विशिष्ट चलचित्रकर्मी आदरणीय हरिहर शर्मा ज्यु ,र विशिष्ट अतिथि चलचित्र बिकास बोर्डको पूर्व अध्यक्ष आदरणीय राजकुमार राई ज्युको आथित्यमा चलचित्र बिकास बोर्डमा सम्पन्न दोस्रो राष्ट्रिय ओप्सना फिल्मस् एवं म्युजिक अवार्ड २०८२ बाट मलाइ राष्ट्रिय सगीत तथा कला सम्मान २०८२ प्रदान गर्नुभएकोमा आयोजक ओम प्रकाश राई ज्यु , तथा जुरिहरुमा हार्दिक धन्यवाद तथा अवार्ड बिजेता सम्पुर्णमा हार्दिक बधाई।।
6th Genius Music Award 2081जुनेली गीतबाट मलाई सर्वोकृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक गीतबाट अवार्ड प्रदान गर्नुभएकोमा आयोजक जुरिहरु तथा अडियो भिडियोमा सहकार्य गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।।
13/11/2025
6th Genius Music Award 2081जुनेली गीतबाट मलाई सर्वोकृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक गीतबाट अवार्ड प्रदान गर्नुभएकोमा आयोजक जुरिहरु तथा अडियो भिडियोमा सहकार्य गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।।
19/08/2025
सबैले हेरेर कमेन्ट शेयर र subscribe गरिदिनुहोला ।।।
महा नायक मन बुढो भएन भनेर यसरी नाचे || Rajesh Hamal Devendra Panday महा नायक मन बुढो भएन भनेर यसरी नाचे || Rajesh Hamal Devendra Panday
03/03/2025
बिशिष्ट चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा दाजुसँग उहाकै निवासमा भेटघाट भयो।।र विगतको रमाइलो कुराकानी सुन्दा मन आनन्द भयो।।
29/12/2024
सविता पोखरेल म्याडम सग केहि तितामिठा कुराकानी।।
#महानायक
राजेश हमाल- ‘महानायक’, पल शाह- ‘सुपरस्टार’ ! पल र समिक्षा नै कन्ट्रो*भर्सीमा १ नंं. Devendra Panday निर्देशक तथा कोरियोग्राफर देबेन्द्र पाण्डे – नेपाली मनोरञ्जन क्षेत्रका लागि स्थापित नाम हो । उनले ३ सयभन्दा बढी ...
28/12/2024
५०औँ दीक्षान्त समारोहमा मैले राजनीतिशास्त्रमा दीक्षा लिएँ । मेरो गुरु कर्मा गुरुङ म्यामलाई धेरै धेरै धन्यवाद । तपाईको आशिर्वादले मैले यो पाएको छु। साथै, मेरा शिक्षकहरू, परिवार र साथीहरूलाई धेरै धेरै धन्यवाद।
मेरो अध्ययनका विषयहरू
1) स्नातक
व्यवस्थापन संकाय
कानून संकाय
2) स्नाकोत्तर
जनप्रशासन
राजनीति शास्त्र
26/12/2024
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
44600