Multistar Saving & Credit Cooperative Ltd
"मल्टिस्टारको उदेश्य सुखी समृद्ध सदस्य"
।।समृद्ध जीवनको लागि सहकारी।।
13/04/2026
नव वर्ष बि.स २०८३ तथा बिस्का जात्रा पर्वको शुभ उपलक्ष्यमा संस्थाका सम्पुर्ण सदस्यज्युहरु एवं देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा सुख शान्ति सुस्वास्थ समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौ।
27/03/2026
14/01/2026
आदरणिय शेयरसदस्यज्यूहरु मिति २०८२/१०/०१ गते बिहिबारका दिन माघे संक्रान्ती पर्व (घ्योःचाकुःसंल्हु) (माघी पर्व )को उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै सो दिन यस कार्यालय बिदा हुने र सम्पूर्ण आर्थिक कारोवारहरु, प्रशासनिक कार्यहरु बन्द हुने व्यहोरा सबैमा जानकारी गराउँदछौ। जय सहकारी 🇳🇵
29/12/2025
मल्टिस्टार बचत तथा ऋण सहकारी सस्था लि . को १६औ वार्षिक साधारणसभा यहि पौष ५ गते Star Cafe & Banquet पुरानो सिनामंगलमा सुसम्पन्न भयो।
संस्थालाइ अपार माया र सदभाब प्रदान गरि भौतिक उपस्थिति जनाइ, सरिक भइ,सरल ,सभ्य , मर्यादित र अनुशासित भई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण आदरणीय शेयरसदस्यज्युहरु, प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौ। आफ्नो ब्यस्त समय बाबजुद पनि संस्थाको निमन्त्रणा लाई स्वीकार गर्दै संस्थाको गरिमा बढाउन पाल्नु भएका आदरणीय अतिथिज्यु हरु प्रती हृदय देखि सम्मान र धन्यवाद व्यक्त गर्दछौ। २०८२/०९/०५ शनिबार
जय सहकारी 🙏।।जय शेयर सदस्य।। जय मल्टिस्टार ।। जय नेपाल 🇳🇵
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
(SBI Bank Building) Purano Sinamangal-32 Manohara Bridge Street Kathmandu
Kathmandu
9851210454
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |