Mandala System Pvt. Ltd.
software company Ltd. with an objective of becoming one of the leading providers of Information Technology products and services.
12/05/2024
Exhibition Description for exhibitionui
20/07/2023
नेपा : ई : मार्ट - सबैकोलागी साझा बजार
Nepa : e : Mart - Common market place for all.
परिचय :
नेपा : ई : मार्ट पोर्टल एउटा मण्डला सिष्टम प्रा. लि. ले अनलाईन पोर्टल www.nepaemart.com मा खोलिएको सबैकोलागी साझा बजार हो । यसमा विभिन्न सेक्टरको पसलहरू थाप्न मिल्छ । यसमा कम्पनीको नाम, सेक्टरबाट र प्रडक्टबाट सामानहरू खोज्न मिल्छ । यसबाट स्टार्टटप, स-साना पूजी लगानी तथा मध्यम व्यवसाय गरेका, कृषि कर्म गरेका, निकासी गर्न चाहेका सबै किसिमको ब्यवसायलाई सस्तो, सुलभ र सरल तरिकाबाट पसल खोल्ने, सामानहरूको फोटो र मूल्य हाल्ने, कम्पनीको परिचय हाल्ने, सम्पर्क ब्यक्तिको परिचय र फोटो हाल्ने, प्रडक्टको भिडियो हाल्ने आदि सुविधाहरू रहेको छ । यसको मूख्य द्येय भनेको उत्पादक र उपभोक्ता बीच सिधै सिधै सम्पर्क गराउने हो ।
विशेषता :
यो www.nepaemart.com पोर्टलमा पसलहरू चौवीसै घण्टा सातै दिन तीनसय पैंसाठी दिन (24X7X365) खुल्ला रहन्छ । यसमा संसार भरीबाट आएर किनवेच गर्न सक्छ । यसमा थुप्रै थरीको बस्तु र सेवाहरू खोज्न र किन्न सकिन्छ । यसमा सबैको सर्वसुलभ पहुंच बनाउन पसल भाँडा सस्तो बनाईएको छ । क्म्पनी (User) आफैले सजिलै पसल खोल्ने र सामानहरू राख्ने, हटाउन सक्ने बनाईएको छ ।
आकर्षण :
१) पहिलो बुक गर्ने ५० कम्पनीहरूलाई १५% छुट दिईएको छ ।
२) स्टार्टटप कम्पनीहरूलाई ६ महिना सिट्टैमा पसल उपलव्ध गराउनेछ ।
३) कृषि क्षेत्रको फार्म, नर्सरी आदिलाई "हातबजार" मा सित्तैमा पसल उपलव्ध गराईने छ ।
४) आर्ट र हेरिटेज सम्वन्धी आफ्नो परिचय राखेर पसल खोल्नेहरूलाई ६ महिना सित्तै पसल उपलव्ध गराईने छ ।
५) विभिन्न वस्तुगत क्षेत्रहरूको प्रवर्धन नेपाल उद्योग वाणिज्य महासंघ र वस्तुगत संघहरूसंगको सहकार्य गर्नेछ ।
६) निकासीकर्ताहरूको Promotion गर्न Trade & Export Promotion Center संगको सहकार्यमा देश विदेशमा बजार प्रवर्द्धन गरिनेछ ।
******
05/02/2023
We are proud to be Virtual Exhibition Partner.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
977
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |