KD Fotography

KD Fotography

Share

Cool

Photos from KD Fotography's post 12/11/2025

त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ ।

अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
https://gorkhapatraonline.com/news/178364

Photos from KD Fotography's post 13/05/2025

The 2569th Buddha Jayanti is being celebrated today across the country.

Buddha Jayanti is celebrated every year on the full moon day of Baisakh Shukla purnima by organizing various programs in Lumbini, the birthplace of Gautam Buddha.

Photos from KD Fotography's post 13/03/2025

होलीमा रङसँगै रङ्गिए विदेशी पर्यटक (फोटो फिचर)
https://risingnepaldaily.com/news/58581
https://gorkhapatraonline.com/news/146907

21/10/2024

For Tihar

Photos from KD Fotography's post 03/10/2024

नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा बिहिबार वसन्तपुरमा रहेको दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । बिहान ९ः१६ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो ।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

सैनिकमञ्चमा मनाइयो संविधान दिवस (फोटो फिचर) 19/09/2024

सैनिकमञ्चमा मनाइयो संविधान दिवस (फोटो फिचर)

सैनिकमञ्चमा मनाइयो संविधान दिवस (फोटो फिचर) काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्ल.....

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bagamati
Kathmandu
00977