insidenepal.com
हाम्रो पेजमा यहाँहरु सम्पुर्णलाई हृदय देखि नै स्वागत छ |
15/04/2026
नेपाल सरकारले आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। साथै, सबै नागरिकलाई श्रम संस्कृतिसँग जोड्दै अनिवार्य श्रममा सहभागी गराउने र विद्यालय तहदेखि नै कोडिङ, डाटा, एआई तथा साइबर सुरक्षाजस्ता सीपलाई पाठ्यक्रममा समावेश गर्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको छ।
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu