Star Media Khabar

Star Media Khabar

Share

खुशी अरूले दिने उपहार होइन✅
आफू भित्रै खोज्नु पर्छ✅ Join This Page

22/05/2026

✅लौ गजब 🤔❤️ कास्की अदालतले फिर्ता गर्‍यो रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अप,रा,ध,सम्बन्धी अभियोग

22/05/2026

लौ गज्जब! भएछ बालेन स्टाईलमा प्रधानन्यायाधीश डा. मनोज शर्मा, १२ दिनपछि अदालतमा हाई भो'ल्टेज ए'क्सन ❤️

१२ दिनपछि इजलास फर्किएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतमा सक्रिय रूपमा मु'द्दा सुनु'वाइमा जुटेका छन्। एकै दिन धेरै मु'द्दाको पे'सी तोकिएपछि उनको कार्यशैलीलाई सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाह सँग तुलना गरिएको छ। विशेषगरी सार्वजनिक चासोका तथा लामो समयदेखि रोकिएका मु'द्दालाई प्राथमिकतामा राख्दै सुनु'वाइ अघि बढाइएकाले “बालेन स्टाइल” चर्चा चुलिएको हो। कानुन व्यवसायीहरूले भने न्यायपालिकामा गति र जनविश्वास बढाउन यस्तो सक्रियता सकारात्मक संकेत भएको बताएका छन्।

22/05/2026

साम्सद हर्क साम्पाङको मनमा कत्ती पनि पाप छैनः गरिमा शर्मा
तपाइलाइ के लाग्छ?
१) पाप छ!
२) पाप छैन,
३) कपटी मान्छे🤔

22/05/2026

सुनिल शर्माले न्यायालयमा हुने राजनितिक भागबण्डाको अन्त्य गरेको भन्दै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले प्रधानमन्त्री बालेन शाहको प्रशंसा गरेका छन् । अहिलेसम्म पार्टीका हनुमानलाई छानीछानी प्रधानन्यायाधीश बनाउने परम्परा थियो त्यो तोड्ने हिम्मत गरेको भन्दै प्रधानमन्त्री शाहको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री शाहको निर्णयमा समर्थन जनाउँदै उनले भनेका छन् :-
"एमाले कांग्रेस र माओवादीको कट्टर हनुमानलाई सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश नियुक्त गरिन्थ्यो । तर बालेनजीले त्यो परम्परा तोडेर स्वतन्त्र व्यक्तिलाई प्रधानन्यायाधीश बनाए । यसले न्यायालय स्वतन्त्र भएको छ । सलाम छ बालेन जी!🙏

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandau Nepal
Kathmandu
977