Explore Dynamic Nepal

Explore Dynamic Nepal

Share

Join us on a virtual journey through Nepal's hidden gems, exciting adventures, and sporting triumphs.

03/05/2026
03/05/2026

एमाले, काङ्रेस, माओवादीको गरिब सुकुम्बासीको घर ।

29/04/2026

सांसद मध्ये मै अनुहार देखेरै रिस उठेर आउने सांसद को हुनुहुन्छ तपाईं हरुको बिचारमा ..? 😁

28/03/2026

भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयमा पहिलो दिन १० निर्णय

१. म्याद थप हुने गरी कुनै पनि योजना अगाडि नबढाउने । - म्याद थप हुन नदिने गरी काम गर्ने
२. समयमा सम्पन्न नभएका सबै ठेक्कालाई रूग्ण योजना मानेर अध्ययन गर्ने।
३. ठेक्का ढिलाइका कारणहरू पहिचान गरी अवरोध तत्काल हटाउने।
४. ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्ण रूपमा रोक्ने।
५.भ्रष्टाचारजन्य गतिविधि दोहोरिन नदिने गरी कडा निगरानी गर्ने।
६.भौतिक पूर्वाधारका सबै योजनामा नियमित अनुगमन र प्रगति मूल्यांकन गर्ने।
७. लाइसेन्स छपाइ प्रणालीलाई व्यवस्थित गर्दै बक्यौता समस्या समाधान गर्ने।
८.अस्थायी व्यवस्थामा चिप बिनाको कार्ड तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्ने।
९.पानीजहाज कार्यालय र रेल विभागको कार्यप्रणाली तथा उपादेयताबारे समीक्षा गर्ने।
१०.पूर्व–पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने।

Website