World Link Channel

World Link Channel

Share

सत्य तथ्य खबरको लागि World Link Channel, We want Join all of World Population. Officially registered Media and News Name : - World Link Channel Pvt.Ltd.

14/04/2026

काठमाडौँको तारकेश्वरमा ट्राफिक प्रहरी निरीक्षक अभय लामा डेरामा फर्किँदै गर्दा लामा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका लामाको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारको क्राम मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालकलाई #प्रहरीले नियन्त्रणमा लिएको छ।🤔😭
बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएपछि उनी #घाइते भएका हुन्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathamandu
Kathmandu