B R Neupane
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण!रोचते'
भगवान राम।
यो चुनावमा जनताले अद्भुत परिवर्तन गरे!
जितेर आउनुहुने सम्पूर्ण माननीय सदस्य ज्यु हरुमा धेरै बधाई र शुभकामना ।
नेपाल आमाको जय।
यो संविधान ले नेपालको धर्म,संकृती,परम्परा ,एकता तोडेकोछ।
यो चुनावमा कुनै पार्टीको बहुमत नआउने पक्काछ।
योसंविधान समस्याको जडहो।
नेपाली कांग्रेसमा जस्तै अरु पार्टीहरुमा पनि युवाले अगाडि आउन जरुरी छ।
बाह्रबुँदे र एम सिसि समर्थन गर्दै आएका सि आइ ए का नयाँ पुतलाहरुलाई नेपाली जनताले समयमै चिन्नु पर्दछ।
मालिक ले उचालेको कुकुरहरू ले सिकार गर्दैनन?नेपाल तपोभूमिहो सयौं वर्षदेखि यहाँ गडबड गर्न खोज्नेहरु आफै पतन भएर गएका छ्न जानेछ्न।
जय पशुपति नाथ।।
Click here to claim your Sponsored Listing.