Hamro Automobiles Traders
Auto Parts
यस टोखा-काठमाडौँमा अबस्थित हाम्रो अटोमोबाइल्स् ट्रेडर्समा आइचर तथा टाटा गाडी बनाउने फुल मेकानिक आवश्यक परेकोले इच्छुक र दक्ष मेकानिक काम को खोजि मा हुनुहुन्छ भने तल को नम्बर मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ
राम कार्की : ९८४३४३३५५९,९८५१२७४९८६,९८१३४३८८०५
नारायण पण्डित : 986-6046496
नोट:-
* सुबिधा सम्पन्न ग्यारेज
* खान बस्न को सुबिधा
* उचित पारिश्रमिक
13/04/2024
🙏🙏🙏
मिति २०८१-०१-०२ गते टोखा पञ्चेटारमा अबस्थित हाम्रो अटोमोबाईल्स ट्रेडर्सको उद्घाटन समारोह भएको हुनाले सम्पूर्ण शुभचिन्तक, नातेदार तथा ईष्टमित्रहरुलाई उपस्थितको लागी हार्दिक अपिल गर्दछौ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu