Chhabi Raj Production

Chhabi Raj Production

Share

नेपालका प्रतिष्ठीत फिल्म कम्पनीहरु म

15/07/2019

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

21/04/2018

फिल्मी यात्रा
आजको गोरखापत्र शनिवारमा

दोस्रो हप्तामा पनि ‘मंगलम’ हाउसफूल | THULOPARDA.COM 18/03/2018

http://www.thuloparda.com/post/22716 .QCvJqZwb.dpbs

दोस्रो हप्तामा पनि ‘मंगलम’ हाउसफूल | THULOPARDA.COM प्रदर्शनको दोस्रो हप्तामा पनि चलचित्र ‘मंगलम’ ले हाउसफूल दर्शक पाएको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्....

Photos from Shilpa Pokhrel's post 18/03/2018

Running Successfully in Second Week

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Baneswor
Kathmandu

Opening Hours

Monday 11:00 - 04:00
Tuesday 11:00 - 04:00
Wednesday 11:00 - 04:00
Thursday 11:00 - 04:00
Friday 11:00 - 04:00
Saturday 11:00 - 04:00
Sunday 11:00 - 04:00