Pyuthan Samachar Dot Com
Online Journalism From Pyuthan
http://pyuthansamachar.com/
977-86-420004, 9857836099, 9847820319
11/05/2026
मल्लरानी खान महोत्सवको आम्दानी खर्च सार्बजनिक
प्यूठान । चौथो मल्लरानी फुड फेष्टिवल २०८३ को आम्दानी खर्च सार्बजनिक गरिएको छ ।
कुल ५ लाख ३३ हजार ३०० आम्दानी भएको प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो । ४ लाख १४ हजार २८ रुपैया खर्च र १ लाख १९ हजार २ सय ७२ रुपैयाँ बचत भएको उहाँले बताउनुभयो ।
बजार क्षेत्रको आयोजनामा चैत्र ३० र बैशाख १ गते मल्लरानी डाँडामा खाना महोत्सव संचालन भएको थियो ।
10/05/2026
समाचार कमेन्टमा 👇️👇️👇️
09/05/2026
दुर्घटनामा ज्यान गयो
मोटरसाइकल दुर्घटनामा हुँदा आँखा उपचार केन्द्र ठुलाबेशीमा हेमराजको मृत्यु - प्यूठान समाचार प्यूठान । गएराती भएको मोटरसाइकल दुर्घटनामा प्यूठानमा एक युवकको मृत्यु भएको छ । आँखा उपचार केन्द्र गौमुखी गाउँपा....
09/05/2026
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाद्धारा सम्पादन भएका कार्यक्रम तथा सेवाप्रवाहका बारेमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
गौमुखी गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - प्यूठान समाचार लिवासे । गौमुखी गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ग.....
04/05/2026
सवालहरु सहितको समाचार कमेन्टमा 👇️👇️👇️
04/05/2026
लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो ।
राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट एकीकृत सेवा प्रवाह सुरु गरेका छन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
00977