Silauto View Resort

Silauto View Resort

Share

Hillside resort near Kathmandu with stunning views of the Himalayas.

13/04/2026

"गर्मी बढ्दो छ, तर यहाँको मौसम सधैं झैँ लोभलाग्दो।"

​नयाँ वर्ष २०८३ को अवसरमा हामीले ८ जनाको समूहका लागि विशेष 'Summer Offer' ल्याएका छौँ। धेरै खर्च नगरी राम्रो ठाउँमा रमाउन चाहनेहरूका लागि यो प्याकेज उपयुक्त हुन सक्छ।

Visit TikTok to discover videos! 28/12/2025

Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.

06/07/2025

> Breathtaking views, fresh mountain air, and delicious local food 🍲⛰️
Find your perfect escape at Silauto View Resort.

24/06/2025

Come and enjoy your weekend and memorable time with Silauto View Resort

Photos from Silauto View Resort's post 20/06/2025

Let's learn hiking group enjoying in Silauto View Resort.

Photos from Silauto View Resort's post 05/06/2025

Silauto View Resort मा सार्थक अर्याल र आदित्य खरेल नाम भएका व्यक्तिहरूले १२ दिन बसेर रू. ३६,००० तिर्न बाँकी राखेका छन्।

मैले बारम्बार सम्झाउँदा पनि, "भोलि दिन्छु", "पक्का दिन्छु" भन्दै आज २० दिनभन्दा बढी भइसक्यो।
फेसबुक म्यासेजमा पैसा तिर्छु भनेर guarantee दिएको प्रमाण पनि छ, तर अहिले सम्पर्क नै बन्द गरेका छन्।

यस सूचना मार्फत अन्य रिसोर्ट, होटल वा सेवा प्रदायकहरूलाई सतर्क गराउन चाहन्छौं।

यदि तपाईंले यिनीहरूलाई देख्नुभएको छ वा जानकारी छ भने सम्पर्क गर्नुहोस्। जानकारी दिने व्यक्तिलाई इनाम दिइनेछ।

📞 985-1093724

Want your hotel to be the top-listed Hotel in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 23:00
Tuesday 07:00 - 23:00
Wednesday 07:00 - 23:00
Thursday 07:00 - 23:00
Friday 07:00 - 23:00
Saturday 07:00 - 23:00
Sunday 07:00 - 23:00