Dear Narayan

Dear Narayan

Share

Digital creator, Facebook सम्बन्धि सम्पुर्ण जानकारि , fb बाट कसरि पैसा कमाउने

Photos from EPS पीडित संघर्ष समिति Nepal's post 29/12/2023

Ship पीडित सबै साथीहरुले 16 गतेदेखि 18 गतेसम्म form भर्नुहोला। 32 हजारको लागि आफ्नो ज्याद दिने दुई महान व्यक्तिहरूलाई सक्दो सहयोग गर्नुहाेला🙏

29/12/2023

सबैको माग पुरा भयो तर माग राख्ने नै यस धर्तिमा रहेनन्😭😭

25/12/2023

Institute को बदमासी:
केही institude को आफ्नो गल्तीको कारण उहाँहरुको बिद्यार्थीको Form छुटेको भन्ने हामीलाई धेरै विद्यार्थी साथीहरूको गुनासो आएको छ । तपाईहरुको यस्तो सानो गल्तीले कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यसैले यस्तो गल्ती गर्ने सबैजना होसियार रहनु होला । सकेसम्म यसको समस्याको समाधान खोज्नु होला अन्यथा हामीले तपाईहरुको list बाहिर ल्याउन बाध्य हुनेछौ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu