Human Rights Alliance
National Alliance for Human Rights and Social Justice-Nepal (Human Rights Alliance) is a coalition of Nepali non governmental human rights organizations.
19/06/2026
आज जुन १९ सशस्त्र द्वन्दमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस सशस्त्र द्वन्द्वको क्रममा यौनजन्य हिंसामा परेका व्यक्तिहरु माथि लान्छना वा अन्य कुनै किसिमको हिंसा वा भेदभाव दण्डनीय अपराध हो। प्रभावित र पीडितहरूको लागि न्यायको निम्ति आफ्नो आफ्नो ठाउँबाट योगदान गरौं।
05/06/2026
🌿 विश्व वातावरण दिवस २०२६ 🌿
हार्दिक शुभकामना!
“समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास”
स्वच्छ वातावरण, जैविक विविधताको संरक्षण तथा दिगो विकासप्रति प्रतिबद्ध हुँदै हराभरा, सुरक्षित र समुन्नत समाज निर्माणमा सबैले आ-आफ्नो ठाउँबाट योगदान गरौँ।
प्रकृतिको संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऔँ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च
(मानवअधिकार एलायन्स)
🌱 मानव अधिकार, सामाजिक न्याय र दिगो वातावरणका लागि साझा प्रतिबद्धता।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Kathmandu