NANU
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NANU, Kathmandu.
पर्खाइ बिनाको माया र मेहेनत बिनाको सफलताको केही अर्थ हुँदैन, त्यसैले म मेहेनत गर्छु तिमी पर्खनु है।।🥰
Dear_Man,
बजारमा के चलेछ भनेर खोज्ने होइन,
घर परिवार कसरी चलेछ भनेर सोध्ने,,
मान्छेको खाँचो छ जीन्दगीमा..!
बस तिमी यत्तिको बनिदिनु है..!🥰🙂
💞🥰💘
23/11/2025
सपना ढल्न सक्छ, मन अत्तालिन सक्छ,
विचार बदलिन सक्छ, विश्वास टुट्न सक्छ
तर सम्हालिन सक्नुपर्छ आशा सधैँ बचाइराख्नुपर्छ,
जिन्दगी फेरि मुस्कुराउन अनि फुल्न सक्छ...!🥹
ढोका बन्द गरेर रुनु अनि मुस्कुराउदै बाहिर निस्कनु जिवनको अर्को वास्तविकता हो 🥺❤️🫂
Comming_Mangsir😜:
Every_Girl's_Problem's;
रोजेको नपाइने, खोजेको नचाहिने...🥹😔
कसैले बुझेर नाटक गरे त कसैले नबुझेर तर
जिन्दगीको हालत बुझ्नेहरू सबै आफ्ना नहुदा रहेछन्।।😥😔
13/11/2025
मन जतिसुकै विचलित भएपनि म परिवारको आशा हो।
मैले हार मान्नु हुँदैन,यहीँ भन्दै यो मनलाई सम्झाउने गर्छु।
जे छ मनमै छ,जस्तो छ मनमै छ।।😥🖤
- त्यस दिनदेखि मलाई पैसानै सबथोक लाग्न थाल्यो जुन दिन त्यही पैसाको कारण मेरी आमाको आँखामा आँसु देखे।
04/11/2025
सपना पुरा हुँदा कस्तो हुन्छ थाहा भएन तर,
सपना टुटेका अनुभव त धेरै बटुलिसके मैले।।
🥹💔😥
02/11/2025
मलाई थाह छ कसको मनमा मेरो लागि के छ भनेर
बस हेर्न चाहन्छु__कस्ले कतिसम्म नाटक गर्दोरहेछ।।
😊😔😁
“ समय ले यति शान्त बनाएको छ कि मलाई, न कोहि संग बहस गर्न मन छ, न कसैलाई बुझाउन मन छ ❤️🌸
शून्यकाे पनि आफ्नै Value हुन्छ महोदय,
शून्य बिनाकाे लाख,करोड त के हजार पनि देखेका छौ र??😊😁
27/10/2025
आमा रहेसम्म माया खोज्नुपर्दैन र
बाबा रहेसम्म तनाव लिनुपर्दैन।।💞🙂💘
धैर्य गर्नु पर्छ प्रतिफल प्राप्त हुन।
भाग्य भन्दा बढी र समय भन्दा पहिला
केही कुरा पाइदैन।। 💞🥹💘
18/10/2025
इन्सान हर problem झेलसक्ता हैं लेकिन
Family problem उसे अंदर से तोड देती हैं।।
😥😔🥹
अलग मान्छेको फरक सोच 🤗 #shreenabina #राधाकृष्णसखि #कर्म_गर_फलको_आशा_नगर
Click here to claim your Sponsored Listing.