Shree khadwal kot basic school.
'हाम्रो विधालय राम्रो विधालय '
शिक्षा नै जीवनको ज्योति हो।
20/02/2026
तार्केश्वर नगरपालिका वडा नं ३ जीतपुर फेदी स्थित हाम्रो यस खडवाल कोट आधारभूत विधालयको कक्षा ५ मा अध्ययन गर्ने छात्र, सविन तामाङ ले तार्केश्वर सामुदायिक विद्यालय द्वारा प्रजातन्त्र दिवस को अवसर पारेर आयोजित "कला र संस्कृति" विषयक अन्तर प्रतियोगिता चित्रकलामा भाग लिएर द्वितीय स्थान हासिल गर्नु भएको हुँदा,प्रगतिको कामना सहित हार्दिक बधाई।
23/01/2026
Shree panchami achharmbha bishes.📢🗯🌺🌺💮🌸💐🦋🦋🖋🖋📒🕤🕦🎈🎈🎉🎉
.
16/09/2025
09/09/2025
शिक्षक,अभिभावक तथा विद्धार्थी वर्गमा निम्न अनुसारको पत्रानुसार परीक्षा स्धगित
गरिको जानकारी गराईन्छ।
-प्रधानाध्यापक
03/08/2025
Notice!
20/07/2025
आवाश्यकता!
19/04/2025
,🌺भर्ना खुल्यो! भर्ना खुल्यो !!🌺
शै.स.२०८२ को लागि खडवाल कोट आधार भूत विधालय मा पि.जि.नर्सरी Class देखि पाँच सम्म निशुल्क नयाँ भर्ना खुल्यो। ईच्छुक अभिभावक हरूले आफ्ना नानि बाबु हरुलाइ समय मै भर्ना गराउन सुचित गरिन्छ।
19/04/2025
2081 Shree
Panchami achhyarambhaको केहि झलक।🌺🌺↙️
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
Opening Hours
| 10:00 - 16:00 |