PKL Engineering

PKL Engineering

Share

Er.

18/04/2026

ग्राहक न आए पछि एक सामन्य ब्यबसायी ।
आर्थिक मन्दीले सबैलाई छोएको छ्।

18/04/2026

Facebook मा “यति मिल्यो पास हुन्छ कि नाइ, यति नम्बर ल्याउँदा exam दिन जाम कि नजाम, पहिलो पत्र बिग्रियो दोस्रो दिन जाम कि नजाम” भन्ने कुरा भन्दा पनि साथी हो नाम निकाल्न धैर्य र निरन्तरता चाहिन्छ, त्यसैले first वा second जुनसुकै paper भए पनि exam दिन नछोड्नुहोस्—राम्रै भयो भने नाम निस्किन्छ, नभए केही सिकिन्छ, त्यसैले पढाइलाई निरन्तरता दिँदै revision गरिरहनुहोस्। नाम एकदिन अवस्य निस्कन्छ 🙏👷🤗 PKL Engineering

Photos from PKL Engineering 's post 18/04/2026

कोशी प्रदेश आज सन्चालन भएको असिस्टेन्ट सब ईन्जिनियर सिभिल चौथो तहको परिक्षामा सोधिएको प्रश्नपत्र।। #इन्जिनियरिङ

17/04/2026

NO Caption Needed,
Just One Word -AAMA 🤱💟

16/04/2026

पहिला जमिन वा चट्टानमा ड्रिलिङ गरेर प्वाल बनाइन्छ, त्यसपछि त्यसमा विस्फोटक पदार्थ राखिन्छ। प्वाललाई स्टेमिङ गरेर सुरक्षित बनाइन्छ र अन्त्यमा डेटोनेटरको सहायताले विस्फोट गरिन्छ।
ब्लास्टिङपछि फुटेका ढुंगाहरू हटाएर निर्माण कार्य अगाडि बढाइन्छ।
⚠️ सुरक्षित र व्यवस्थित ब्लास्टिङले मात्र काम छिटो, प्रभावकारी र जोखिमरहित बनाउन सक्छ।

15/04/2026

Comprehensive Engineering Breakdown Of An Elevated Water Tank
This Diagram Illustrates The Structural Components And Technical Specifications For An Overhead Water Reservoir. Key Data Points Include A Tank Capacity Ranging From 38000L To 300000L, With A Water Depth Of 3m To 6m. It Details Essential Elements Like Staging Columns, Bracing Beams, And Rebar Hook Details Required For Robust Civil Engineering Design.

Related hashtag :

14/04/2026

Small Investment Portable Roch Crusher Good Efficient Mini Stone Jaw Crusher

13/04/2026

New year New beginnings Happy New Year 2083
- PKLEngineering

13/04/2026

Always remember safety first ⛑️

11/04/2026

Reversal of stresses in earthquake load in earthquake resistant design.

11/04/2026

How to find horizontal distance using an auto-level machine at the site

11/04/2026

How to calculate the number of bricks in a brick wall

Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu
2081