NRB & RBB Preparation
Learning, growing, and evolving.
प्रश्न: नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज 'शे-फोक्सुन्डो' कुन दुई जिल्लामा फैलिएको छ?
क) मुगु र हुम्ला
ख) डोल्पा र मुगु
ग) जुम्ला र मुगु
घ) डोल्पा र जाजरकोट
प्रश्न: सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न लगभग कति समय लाग्छ?
क) ८ सेकेन्ड
ख) ८ मिनेट
ग) ८ घण्टा
घ) ८ दिन
प्रश्न: नोबेल पुरस्कार जस्तै मानिने 'प्रित्जकर पुरस्कार (Pritzker Prize)' कुन क्षेत्रसँग सम्बन्धित छ?
क) पत्रकारिता
ख) वास्तुकला (Architecture)
ग) साहित्य
घ) शान्ति
प्रश्न: 'बाल्कन प्रायद्वीप (Balkan Peninsula)' कुन महादेशमा अवस्थित छ?
क) एसिया
ख) युरोप
ग) अफ्रिका
घ) दक्षिण अमेरिका
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600