SMC Confessions
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SMC Confessions, Arts and entertainment, Lainchaur, Kathmandu.
आज April 1 मा कसलाई कसलाई झुक्याउनु भयो 🤣
एउटा साथीले क्याम्पसमा एउटा पार्टीमा लाग्नु पर्छ भन्थ्यो ।
उ त विदेशतिर लागेछ 🤣अब म कता लाग्ने हो ।
ने.वि.संघमा लाग्ने हो कि
अनेरास्ववियुमा लाग्ने हो कि
अखिल क्रान्तितिरमा लाग्ने हो कि
स्वतन्त्रमा लाग्ने हो कि
कि म पनि विदेशतिरै लागम हो 😁
जय देश 🇳🇵
kta/kti ho hamro campus ma chai kina chunab navako ho ???
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600