क्षितिज समर्पण- Ksh*tiz Samarpan

क्षितिज समर्पण- Kshitiz Samarpan

Share

लेख्न र पढ्न मन पराउने मान्छे ! लेखक- तोरकीन आफ्नै मनको राजा !

02/03/2026

मौन अवधि शुरू हुनुअघिको सन्देश :
०कुनै दल वा उम्मेदवारप्रति झुकाव/शुभेच्छा राख्नु हरेक सार्वभौम नागरिकको संवैधानिक हक हो; त्यसको सम्मान गर्नुहोस् !
०विगतको समीक्षा गर्नुहोस् [तपाईंले जिताएर पठाएका उम्मेदवारको भूमिका] र भविष्यबारे सोच्नुहोस् !
०शिष्ट, सभ्य र शालीन रूपमा प्रस्तुत हुनुहोस् [तेरा बाउको टाउको भन्नु र हजुरका पिताको शिर भन्नुले धेरै अर्थ राख्छ ] !
०तपाईं अहिले जे सोचिरहनु भएको छ [मतदानका सन्दर्भमा], जे गर्दै हुनुहुन्छ त्यसले भविष्यमा ग्लानी हुनेछैन भन्नेमा निश्चिन्त हुनुहोस् !
०मुख्य कुरा मत नबेच्नुहोस्, मत किनबेच गर्ने वस्तु होइन; तपाईंको संवैधानिक अधिकार हो !
०र, अन्त्यमा धेरै पिर नलिएर सुत्नुहोस् ! 😉😊

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Anamnagar
Kathmandu
4600