Nikesh Rai
Hello
I’m Nikesh Rai currently based in Nepali music industry.
19/05/2026
नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गायक कर्णप्रिय स्वरका धनी गायक Swaroop Raj Acharya दाइ सँग आज गीत रेकर्डिङ गर्ने अवसर मिल्यो।
उहाँको स्वरमा रेकर्डिङ गराउने मेरो एउटा सपना थियो, आज त्यो सपना पूरा भएको छ।
यस विशेष सहकार्यका लागि हृदयदेखि आभार। 🙏
संगै प्यारो भाइ Kailash Bk तिमी संचिकै कत्ति सिर्जनशील छौं। त्यो त म शब्दमा बर्णन गर्न सक्दिनँ, जे छौ, महान छौ। अझै धेरै प्रगति गर्दै जानु,
बिशेष धन्यवाद! Ashok Mukarung दाइ🙏 र सेवा रेकर्डिङ स्टुडियो परिवार। 🤗
29/04/2026
The Journey Ahead
Lakpa Sherpa
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Opening Hours
| 10:00 - 09:00 |