SK InfoTech

SK InfoTech

Share

SK InfoTech is the one who provide you Greatest technology and innovation e-learning Services for all.

08/11/2025

यदि YouTube मा विज्ञापन रहित भिडियो अथवा (Movie) मुभी हेर्न चाहानु हुन्छ र Graphic Design अन्तर्गत Photoshop जस्तै Not cracked but original Software free मा चलाउन / सिक्न चाहानुहुन्छ भने यो भिडियो तपाइँ हरुको लागि। Keep learning.👇 don't forget to share your friends and family.

07/11/2025

जानकारी !!
यदि तपाईं लाइ फेसबुक म्यासेन्जरमा कसैले साथि बनाएर म्यसेज गर्छ र म्यासेज गर्दा तल पट्टि फोटोमा देखाएको जस्तो म्यासेज लेख्ने ठाउको नजिकै यस्तो नोटिस आएको देख्नु भयो भने झटपट उत्तर नदिनुहोस र उस्को कुनै पनि कुरा तत्कालै बिस्वास नगर्नुहोस । त्यो ब्यक्ति को हो र के काममा सन्लग्न छ बिस्तृत खोजि गर्नुहोस । आजकल मेटाले सम्भावित ठ्गि हुन बाट बचाउन त्यस्ता ब्यक्तिहरुको कृयाकलाप लाइ निगरानीमा राखेर उनिहरु सङ्ग कनेक्ट हुने ब्यक्ति हरुलाइ यस्तो जानकारी दिने गर्दछ । बिशेस गरी यस्ले frauds / ठगिमा सम्लग्न वा पैसाको कारोवारका सम्लग्न रहेको ब्यक्ति हो भन्ने जनाउछ । be safe!!

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu
00000