Aastha Nepal

Aastha Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aastha Nepal, Community Organization, shreepur,trimurti hall road,, .

11/04/2026

Aastha Nepal Sudhar Kendra




https://www.facebook.com/share/p/1DS7RzMLoR/?mibextid=wwXIfr

आस्था नेपाल सुधार केन्द्रमा जिल्ला प्रशासन कार्यालयद्वारा अनुगमन

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित आस्था नेपाल सुधार केन्द्र मा आज जिल्ला प्रशासन कार्यालय पर्साको टोलीद्वारा अनुगमन गरिएको छ।

अनुगमन टोलीले केन्द्रको सेवा प्रवाह, भौतिक पूर्वाधार, सरसफाइ, बसोबास व्यवस्था तथा उपचार प्रक्रियाको निरीक्षण गरेको जनाएको छ। साथै, केन्द्रमा रहेका सेवाग्राहीहरूको अवस्था, खानपान, स्वास्थ्य सेवा तथा व्यवस्थापन पक्षबारे समेत जानकारी लिएको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूले सुधार केन्द्रलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न आवश्यक सुझाव दिएका छन्। उनीहरूले मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन समेत दिएका छन्।

केन्द्रका अध्यक्ष गौरव वर्मा ले अनुगमन टोलीलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

31/12/2025

🎊 नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🎊

Culinary Team

Attire

Telephone

Website