Hascasm

Hascasm

Share

Spreading truth

13/04/2025

ढल्यो: वीरेन्द्रनगर सुर्खेत स्थित नगरपालिका र खुल्ला मन्ज परिसर नजिकै रहेको गुलमोहरको रुख ढ्ल्यो।सुर्खेत लगाईएका यि रुख स्वर्गिय राजा वीरेन्द्रको योजना अनुसार लगाईएको थियो
Photo: Alish Bhattarai

05/06/2024

Sad News :- काठमाण्डौको चाबहिलमा एक पुरुषले मादकपदार्थ सेवन गरेको अवस्थामा श्रीमतीसँग कलह हुँदा श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन ॥😢

18/11/2023

Interesting: Ncell ले caller tune मा छठ पर्वको धुन नराखेको भन्दै युवाहरुले सिम तोड्न थाले पछी Ncell ले अहिले उक्त धुन caller tone मा राखेको छ । ☺️

18/11/2023

श्रीमान ले श्रीमती लाई मट्टीतेल खनाएर जलाउछ।महिला खोलामा हाम्फालेर आफ्नो ज्यान बचाउन सफल भइन।जसोतसो प्रहरी कहाँ पुगिन र वहाँहरु को सहयोगमा अस्पताल पुगेर उपचार भयो।फितलो सजाय निर्धारण भयो।तेजाब ले र अन्य ज्वलनशील पदार्थले मनुष्य जलाउदा कानुन र सजाय मा फरक हुनु ठिक हो त?

From ; Ujjal Bikram Thapa Tweet

18/11/2023

Wrestler The Great Khali has been blessed with a baby boy.
❤️

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kathmandu