FIEUN ADBL
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FIEUN ADBL, Labor Union, Kathmandu.
04/04/2026
नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) राष्ट्रिय समितिको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित पदयात्रा तथा सरसफाई कार्यक्रम सम्पन्न ।
01/03/2026
कृषि विकास बैंकमा ‘होली मिलन’ कार्यक्रम (फोटोफिचर) नेपाल वित्तीय संस्था कर्मचारी सँघ कृषि विकास बैंक लिमिटेड केन्द्रीय समितिको आयोजनामा फागुन १५ गते शुक्रबार कार.....
27/02/2026
कृषि बिकास बैंक लि. मा सम्पुर्णमा हार्दिक बधाई तथा स्वागत ।
26/02/2026
कृषि बिकास बैंक लि. मा सम्पुर्णमा हार्दिक बधाई तथा स्वागत ।
25/02/2026
हार्द्विक निमन्त्रणा ।
Fieun Adbl Song
14/11/2025
सम्पुर्ण कर्मचारीबर्ग सुभेच्छुक ज्यु हरुमा हार्दिक निमन्त्रणा ! नेपाल बित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.को २०८२ मङ्सिर ११ गते बिराटनगरमा हुने ८ औ केन्द्रिय परिषदमा सहभागी भइ भब्यताका साथ सफल पारौ ।
नेपाल बित्तीय सस्था कर्मचारी संघ कृषि विकास बैंक लि. सदस्य एवं प्रदेश कार्यालय दाङ्ग मा कार्यरत शाखा प्रमुख युवराज डि .सी . को मिति ०८२ कार्तिक २६ गते असामयिक निधनको खवरले हामि स्तब्ध भएका छौ,यस दु: खद घडीमा शोकाकुल परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनि भगवान संग प्रथाना गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
01/09/2025
कृषि बिकास बैंक लि.का नवं नियूक्त अध्यक्ष ज्यू लाई क्रियाशील तिन वटा यूनियन द्वारा बधाई स्वागत र शुभकामना आदानप्रदान गरियो ।
21/07/2025
विभेदकारी र अन्यायपूर्ण वजेटको विरोध स्वरुप ल्याइएको विज्ञप्ति
Click here to claim your Sponsored Listing.