Sajan Sandhya Rai
Singer and music composer
19/05/2026
कोकीलकन्ठी अन्जु पन्त ज्यू ले गीतबाटै खै के भन्नु भयो आफु फेरि लाजले भुतुक्कै 😁
18/05/2026
सपना र कल्पना बीना पैसाको फिलिम हो देख्न लाई पैसा लाग्दैन तर बिहान ७ बजे सम्म सपना र ८ बजे सम्म कल्पनामा नै हराउँने हो भने चाहीं उई फिरिमा फिलिम मात्र हेर्न पाईन्छ त्यो पनि झ्यारझ्यार झ्यारझ्यार को पुरा गर्न लाई दौडिनु पर्दो रछ नि त।😁😂
शुभ बिहानी ! हजुरहरूको हरेक पल शुभ बनोस् 🙏
17/05/2026
कसैलाई केहि कुरा सोधेर एकपटक नजान्ने भएर संधैं जान्ने हुने कि ? सोध्दै नसोधेर जान्ने झैं भएर संधैं नजान्ने भईरहने त्यो ब्यक्ती को सोंचमा निर्भर रहन्छ ।
शुभ बिहानी ! हजुरहरू सबैको हरेक पल शुभ बनोस् 🙏
15/05/2026
केहि दिनमा यसो गर्ने सल्लाह छ है हजुरहरू बाँकी तस्वीर आफै बोल्छ है त 🙏
14/05/2026
तातो भुतभुते (खरानी) बाट निस्कने बित्तीकै त हिउँ नै प्यारो हुन्छ की तर अलिक समय पछि हिउँले पनि पोल्न थाल्छ नि अनि पो थाह हुन्छ त ।
शुभ बिहानी ! हजुरहरूको हरेक पल शुभ बनोस्
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Bagmati
Kathmandu