Rodhi Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rodhi Center, Digital creator, Gongabu, Kathmandu.
रोधीं सेन्टर प्रस्तुति "खेमा टाइपिङ" ⌨️ 🥳
"खेमा टाइपिङ" एउटा नि:शुल्क अनलाइन खेमा लिपि (गुरुङ लिपि) टाइपिङ सेवा हो जसको सहायताले तपाईंले गुरुङ शब्दहरू टाइप गर्न सक्नुहुन्छ।
हाल, यो सेवाले तपाईंले तमू अक्षरहरू टाइप गर्न र त्यसपछि फोटोको रूपमा डाउनलोड गर्न मद्दत गर्नेछ।
11/11/2025
🎉📢 "एक महिनाको तमू(गुरुङ) लिपि, भाषा, परम्परा र संस्कृति तालिम अनुभव आदानप्रदान" कार्यक्रम
"रोधीं भेटघाट #१" २०८२ कार्तिक को भेटघाटको लागि हाम्रो पहिलो वक्ताको रूपमा तमू (गुरुङ) संस्कृति प्रशिक्षक र विज्ञ श्री ठाकुर जंग गुरुङलाई गर्वका साथ घोषणा गर्दैछ। उहाँले सन्दकपुर गाउँपालिका इलाम जिल्लाको माबुमा आयोजित "एक महिनाको तमू(गुरुङ) लिपि, भाषा, परम्परा र संस्कृति तालिम" को आफ्नो अनुभव हामीसँग साझा गर्नुहुनेछ।
⚠️ कार्यक्रमको मुख्य विवरणहरू
✅ मिति/समय: २०८२ कार्तिक २६ (Nov 12, 2025)
✅ समय: ५ - ६ बजे (+३० मिनेट)
✅ स्थान: Zoom जुम (अनलाइन)
✅ शुल्क: नि:शुल्क
✅ कुल सिट: अधिकतम ९०
✅ कसरी दर्ता गर्ने?
👉 हाम्रो निजी फेसबुक समूहमा सामेल हुनुहोस्: 👇
https://facebook.com/groups/rodhicenter
✅ कार्यक्रम तालिका
👉 स्वागत (५-१० मिनेट)
👉 वक्ताको भाषण/प्रस्तुति (४०-५० मिनेट)
👉 प्रश्नोत्तर
👉 अन्त्य नोट
---------
रोधी सेन्टर एक तमु (गुरुङ) संस्कृतिमा आधारित बहुउद्देश्यीय प्लेटफर्म हो जसमा संस्कृति ज्ञान साझेदारी प्लेटफर्म, आधुनिक सीप प्रशिक्षण केन्द्र, छलफल मञ्च, रोजगार सहायता र आनन्द केन्द्र समावेश छ।
थप विवरणहरूको लागि www.rodhicenter.com मा जानुहोस्।
09/11/2025
🎉📢 "One Month Tamu(Gurung) Script, Language, Tradition & Culture Training experience sharing" Event
"Rodhi Meetup(रोधीं भेटघाट) #1(Nov, 2025)" is proudly announcing our speaker Mr. Thakur Jung Gurung, the Tamu(Gurung) culture Trainer & Expert as our first speaker for Nov, 2025 meetup. He will be sharing with us his experience of "One month Tamu(Gurung) Script, Language, Tradition & Culture Training" he conducted in Mabu, Sandakpur Rural Municipality Ilam Distrcit.
⚠️ Event Key Details
✅ Date/Time: 2082 Kartik 26 (12th Nov, 2025) Wednesday
✅ Time: 5 - 6 PM (+30 Mins extended)
✅ Venue: Zoom(online)
✅ FEEs: FREE
✅ Total Seats: Max 90
✅ How to Register?
👉 Join our private facebook group: 👇
https://facebook.com/groups/rodhicenter
👉 Join our Viber/Whats App group
👉 Join the event link provided on Event day.
✅ Event Schedule
👉 Welcome (5-10 mins)
👉 Speaker's Talk/Presentation (40-50 mins)
👉 Q & A
👉 End Note
---------
Rodhi Center is a Tamu(Gurung) culture based multi-purpose platform which includes culture knowledge sharing platform, modern skills training center, discussion forum, job assistance and enjoyment center.
Visit www.rodhicenter.com for more details.
बहु-प्रतिभाशाली नायक तथा नाट्य कलाकार "सुरज तमू(गुरुङ)" ज्यूको निकै बेजोड नाटकीय एकालाप(Dramatic Monologue)
Tamu Dhee UK (तमु धि यु.के) ले हरेक बर्ष आयोजन गरेको डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङ स्मृती दिवसको अवसरमा चल्चित्र छायन्कनको लागी नेपालबाट बेलायत आउनु भएको थियटर नायक सुरज तमू(गुरुङ) ज्युको डा. हर्क र डा. चन्द्र गुरुङ ज्यूको नाटकीय एकालाप(Dramatic Monologue) गरेर दर्शकहरुको मन जित्न सफल भएको छ। 🥰🎉
विडियो: TamucDhee UK
22/09/2025
तमू(गुरुङ) कलाकार संघ नेपालको ५औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित आदरणीय श्री सागर गुरुङ ( Sagar Gurung) ज्यू लगायत नव निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीज्युहरुमा हामी सम्पूर्ण "रोधीं सेन्टर टीम" बाट हार्दिक बधाई 🎉 तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु 💐।
कार्यसमिति :-
१. अध्यक्ष :- श्री सागर गुरुङ
२. वरिष्ठ उपाध्यक्ष :- श्री राकेश गुरुङ
३. प्रथम उपाध्यक्ष :- श्री दुर्गा बहादुर गुरुङ
४. द्धितिय उपाध्यक्ष :- श्री संजय गुरुङ
५. महिला उपाध्यक्ष :- श्री बिष्णु माया गुरुङ
६. महासचिव :- श्री बल बहादुर गुरुङ
७. सचिव :- श्री मनाङ गुरुङ
८. सचिव :- श्री पृथ्वी गुरुङ
९. महिला सचिव :- श्री दुर्गा माया गुरुङ
१०. कोषाध्यक्ष :- श्री टीकादेवी गुरुङ
११. सह-कोषाध्यक्ष :- श्री शितल गुरुङ
१२. संगीत तथा गायन बिभाग प्रमुख :- श्री मौसम गुरुङ
१३. वाद्य वादन बिभाग प्रमुख :- श्री क्षेत्र बहादुर गुरुङ
१४. नृत्य तथा हास्य बिभाग प्रमुख :- श्री दीप गुरुङ
१५. चलचित्र बिभाग प्रमुख :- श्री बिरबल घले
१६. प्रदेश संगठन बिभाग प्रमुख :- श्री निशा गुरुङ
१७. वैदेशिक बिभाग प्रमुख :- श्री जालुमाया गुरुङ
१८. सदस्य :- श्री कुसुम कुमारी गुरुङ
१९. सदस्य :- श्री भिमकला गुरुङ
२०. सदस्य :- श्री कुसुम कला गुरुङ
२१. सदस्य :- श्री कुल बहादुर गुरुङ
२२. सदस्य :- श्री सुष्मिता गुरुङ
२३. सदस्य :- श्री लक्ष्मी गुरुङ
२४. सदस्य :- श्री दिपक गुरुङ
२५. सदस्य :- श्री तृतीय गुरुङ
२६. सदस्य :- श्री सुमित्रा गुरुङ (बागलुङ )
सादर,
रोधीं सेन्टर टीम
www.rodhicenter.com
20/09/2025
"सम्पूर्ण तमू(गुरुङ) कलाकारहरु एक हौं" को मूल नारा सहित "तमू(गुरुङ) कलाकार संघ नेपाल" को पाँचौँ महाधिवेशन उदघाटन समारोहको केहि मिठो 🥰 झलकहरु 🥳💐
30/08/2025
Congratulations Garima Gurung, on winning
👑 Miss World Tourism Elegance 2025
👑 Miss World Tourism Popularity 2025
in Miss World Tourism 2025, Bali Indonesia 🇮🇩
30/08/2025
Inauguration Ceremony of Books 📚 published by National Foundation for Development of Indigenous Nationalities. 🎉🥳
Thank you NFDIN Nepal for publishing and releasing books to provide deep insights on the Indigenous peoples.
📖 Nepal Atlas Caste & Ethnic Groups
📖 Nepal Atlas Language Groups
📖 Nepal's Indigenous Peoples Encyclopedia
Chief Guest: Honorable Prithvi S***a Gurung
Date: 29 Aug 2025
Place: Alpha Beta House, New Baneshwor, Kathmandu
20/08/2025
"तमू कए" वार्षिक तमू पत्रिका सार्वजनिक समारोह को केहि मिठो क्षणहरु 🥰🙏
20/08/2025
"तमू कए" पत्रिका सार्वजनिक समारोह 📢🎉
नेपाल प्रज्ञा प्रतिष्ठानले तमू भाषामा वार्षिक पत्रिका "तमू कए" प्रकाशनको सुरुवात गर्दै छन्। यस एतिहासिक कार्यक्रममा सम्पूर्ण तमू हरुलाई बधाई र यस कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दछु। 🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu