Team uplift
“जब मन ठूलो हुन्छ, बाटो आफैं फराकिलो बन्छ।”
“जहाँ एउटै सोच हुन्छ, त्यहाँ परिवर्तनको शक्ति जन्मिन्छ। हामी एउटै आवाज, एउटै लक्ष्य!”
“हामी हिडेका छौं उदेश्यतिर,
रास्तामा हल्ला पनि हुन्छ,
तर लक्ष्यमा पुग्नेहरू —
हल्लासँग हैन, आत्मबलसँग चल्छन्।”
— Team Uplift
श्रमिक हूँ म सानले
खियाउछु दुई पाखुरा ।
आशामा रोप्दैछु बिरुवा
पलाउँछ एकदिन आँकुरा ।।
चाईदैन सहानुभूति दयका ति भीखहरु ।
सिक्दैछु जीवन बाट नै जीवनका सिखहरू ।।
राखेको छैन भोकमा जहान न त शोकमा ।
जल्दैछु तिम्रै लागि तर चाईदैन नाम लोकमा ।।
धन, पैसा, नाम, सौरत भै गो तिमीले आफै लेऊ।
संसार बनाउने जिम्मा छ मलाई यसैमा रम्न देऊ।।
A great day to appreciate all the hard work and dedication that builds and sustains our world.
Happy Labour Day
– Shrijana Acharya
01/05/2025
Happy international labor day🍃🌱
Click here to claim your Sponsored Listing.